images
images

फागुनदेखि स्थायी निक्षेप सुविधा कार्यान्वयमा ल्याइने


  • 358
    SHARES
  • २०८० माघ २९ गते सोमबार

    फागुनदेखि स्थायी निक्षेप सुविधा कार्यान्वयमा ल्याइने

    काठमाडौं । नेपाल राष्ट्र बैंकले फागुनदेखि स्थायी निक्षेप सुविधालाई कार्यान्वयनमा ल्याउने भएको छ। राष्ट्र बैंकले आज चालु आर्थिक वर्षको मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा सार्वजनिक गर्दै यो सुविधा कार्यान्वयनमा ल्याउने व्यवस्था गरेको हो।

    अब ब्याजदर करिडोरलाई प्रभावित बनाउन फागुनदेखि स्थायी निक्षेप सुविधालाई कार्यान्वयनमा ल्याइने व्यवस्था गरिएको छ। यसअघि यो सुविधा थिएन।

    यसैगरी आन्तरिक एवं बाह्य आर्थिक स्थिति र परिदृश्य तथा पहिलो त्रैमासिक समीक्षाका क्रममा गरिएका नीतिगत व्यवस्थाहरुलाई दृष्टिगत गरी ब्याजदर करिडोरअन्तर्गतका दरहरुलाई यथावत राखिएको छ ।  

     

     


    images
    images

    Logo