images
images

जाल्पा सामुदायिक लघुवित्तको सञ्चालक समिति अध्यक्षमा अर्याल


  • 322
    SHARES
  • २०८० फाल्गुण ४ गते शुक्रबार

    जाल्पा सामुदायिक लघुवित्तको सञ्चालक समिति अध्यक्षमा अर्याल

    काठमाडौं । जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाको सञ्चालक समितिको अध्यक्षमा मनिष अर्याल नियुक्त भएका छन् । अर्याललाई फागुन २ गते बसेको संस्थाको सञ्चालक समिति बैंठकले अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो ।

    लघुवित्तमा सर्वसाधारण शेयरधनी समुहबाट सञ्चालक रहेका उनी लघुवित्तको अध्यक्ष चयन भएका हुन् । संस्थाका अध्यक्ष विर बहादुर अधिकारीले राजीनामा दिएसँगै बैठकले अर्याललाई अध्यक्ष नियुक्त गरेको जनाएको छ ।


    images

    Logo