images
images

टेलिकमले हटायो सस्तोमा विदेश फोन गर्न प्रयोग गरिने कोड


  • 581
    SHARES
  • २०८० फाल्गुण ८ गते मंगलबार

    टेलिकमले हटायो सस्तोमा विदेश फोन गर्न प्रयोग गरिने कोड

    काठमाडौं । नेपालबाट अन्य देशमा सस्तोमा फोन गर्न प्रयोग गरिने १४२४ कोड नेपाल टेलिकमले हटाएको छ । नेपाल टेलिकमबाट विभिन्न देशमा सस्तोदरमा फोन गर्न सुरुमा १४२४ प्रयोग गर्न सकिने व्यवस्था हटाएको हो । 

    हाल यो हटाएर नयाँ कोड राखिएको छ । विदेशमा सस्तोदरमा फोन गर्न अहिले १४२५ प्रयोग गर्न सकिने टेलिकमले जनाएको छ । यस्तै, ०० अथवा १४४५ पनि प्रयोग गर्न सकिने जनाइएको छ ।


    images

    Logo