काठमाडौं । नेरुडे लघुवित्त वित्तीय संस्थाको बोनस शेयर नेप्सेमा सूचीकृत भएको छ ।
सो कम्पनीको ३ लाख कित्ता शेयर बुधबार नेपाल स्टक एक्सचेन्ज नेप्सेमा सूचीकृत भएको हो ।
लघुवित्तले आर्थिक वर्ष को मुनाफा बाट ८ प्रतिशत बराबरको ३ लाख ६५ हजार ८ सय ३५ दशमलव २४ कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत गराएको हो ।