images
images

रिलायन्स फाइनान्सले बनायो लगानीकर्ताको हात खाली


  • 477
    SHARES
  • २०८१ आषाढ ९ गते आइतबार

    रिलायन्स फाइनान्सले बनायो लगानीकर्ताको हात खाली

    काठमाडौं । रिलायन्स फाइनान्सले यो वर्ष लगानीकर्ताको हात खाली बनाएको छ ।  असार ७ गते बसेको फाइनान्सको सञ्चालक समितिको बैठकले सो निर्णय गरेको हो।

    सो निर्णयसँगै फाइनान्सले गत आर्थिक वर्षको वित्तीय विवरण स्वीकृतीको लागि नेपाल राष्ट्र बैंक पठाएको छ।

    हाल फाइनान्सको चुक्ता पूँजी १ अर्ब १२ करोड १४ लाख ५१ हजार ७ सय ३० रुपैयाँ रहेको छ।

     


    images

    Logo