images
images

नागरिक लगानी कोषको विज्ञ सञ्चालकमा हेमन्त राज रमाली नियुक्त


  • 397
    SHARES
  • २०८१ आषाढ १९ गते बुधबार

    नागरिक लगानी कोषको विज्ञ सञ्चालकमा हेमन्त राज रमाली नियुक्त

    काठमाडौं । नागरिक लगानी कोषको विज्ञ सञ्चालक सदस्यमा हेमन्त राज रमाली नियुक्त भएका छन् । नेपाल सरकारको असार १३ गतेको निर्णय अनुसार नागरिक लगानीकोष ऐन, २०४७ को दफा २५ को उपदफा (१) खण्ड (छ) बमोजिम रमालीलाई नियुक्त गर्ने निर्णय गरेको हो । 

    उनले असार १७ गते सोमबार कोषको सञ्चालक समक्ष पद तथा गोपनियताको शपथ समेत लिइसकेका छन् ।

     


    images

    Logo