images
images

एनआईसी एशिया लघुवित्तको सीईओमा चोलराज शर्मा नियुक्त


  • 371
    SHARES
  • २०८१ श्रावण ६ गते आइतबार

    एनआईसी एशिया लघुवित्तको सीईओमा चोलराज शर्मा नियुक्त

    काठमाडौं । एनआईसी एशिया लघुवित्त वित्तीयको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा चोलराज शर्मा जोशीलाई नियुक्त भएका छन् । 

    आइतबार बिहान बसेको सञ्चालक समितिको बैठकले शर्मा जोशीलाई सीईओ पदमा नियुक्त गर्ने निर्णय गरेको हो । लघुवित्तले उनलाई साउन ७ गतेबाट लागू हुने चार वर्षसम्मका लागि नियुक्त गरेको छ ।  

    उनले यसअघि नै छिमेक लघुवित्त वित्तीय संस्थामा सीईओमा काम गरेका थिए । 


    images

    Logo