images
images

आईएमई लाइफ इन्स्योरेन्सको सीईओमा पुनः कवि फुँयाल नियुक्त


  • 483
    SHARES
  • २०८१ श्रावण २९ गते मंगलबार

    आईएमई लाइफ इन्स्योरेन्सको सीईओमा पुनः कवि फुँयाल नियुक्त

    काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत(सीईओ) कवि फुँयाल पुनः नियुक्त भएका छन् । कम्पनीको सञ्चालक समितिको २०८१ श्रावण १४ गते बसेको २०१ औं बैठकको निर्णयानुसार फुँयाललाई सीईओमा आगामी चार वर्षका लागि नियुक्त गरेको हो ।

    कम्पनीले निर्णय स्वीकृतिका लागि बीमा प्राधिकरणमा पेश गरेको थियो । प्राधिकरणले साउन २८ गते पुनः दोस्रो कार्यकालको पदभार सम्हाल्ने गरि स्वीकृती प्रदान गरेको थियो । 

    यसभन्दा पहिला २०७७ साल भदौ ७ गते उक्त कम्पनीको सीईओ नियुक्त भएका थिए ।


    images

    Logo