images
images

निफ्राको सीईओमा कृष्णबहादुर अधिकारी नियुक्त


  • 391
    SHARES
  • २०८१ श्रावण ३१ गते बिहीबार

    निफ्राको सीईओमा कृष्णबहादुर अधिकारी नियुक्त

    काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) को प्रमुख कार्यकारी अधिकृतमा कृष्णबहादुर अधिकारी नियुक्त भएका छन् । कम्पनीको गत साउन ३० गते बसेको सञ्चालक समितिको बैठकले भदौ २ गतेदेखि लागू हुने गरी उनलाई सीईओ पदमा नियुक्त गर्ने निर्णय गरेको हो ।

    nifra.png


    images

    Logo