images
images

फूलपातीको दिन निगमको न्यारोबडी जहाजले काठमाडौं–भैरहवा उडान भर्ने


  • 447
    SHARES
  • २०८१ आश्विन २१ गते सोमबार

    फूलपातीको दिन निगमको न्यारोबडी जहाजले काठमाडौं–भैरहवा उडान भर्ने

    काठमाडौं । फूलपातीको दिन नेपाल वायुसेवा निगमको न्यारोबडी जहाजले काठमाडौं–भैरहवा उडान भर्ने भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले निगमको न्यारोबडी विमानलाई २४ गते फूलपातीका दिन उडान अनुमति जारी गरेकाे हाे । 

    आन्तरिक उडानमा यात्रुका लागि न्यारोबडीले पहिलोपटक उडान अनुमति पाएको हो । यसअघि हिमालय एयरलायन्सको न्यरोबडीले काठमाडौं–पोखरा–काठमाडौंमा यात्रु नराखेर टेस्ट फ्लाइट मात्रै गरेको थियो । त्यस्तै निगमको न्यारोबडी र वाइडबडीले भैरहवा–काठमाडौं टेस्ट फ्लाइट र अन्तर्राष्ट्रिय उडान पनि गरिसकेका छन् ।


    images

    Logo