नेपाल टेलिकमका सह–प्रवक्तामा नविन कुमार मिश्र नियुक्त
501
SHARES
२०८१ कार्तिक २ गते शुक्रबार
काठमाडौं । नेपाल टेलिकमको सह–प्रवक्तामा नविन कुमार मिश्र नियुक्त भएका छन् । टेलिकमले कम्पनीको केन्द्रीय कार्यालयस्थित प्रमुख व्यावसायिक अधिकृतको कार्यालयमा कार्यरत उप प्रबन्धक नविन कुमार मिश्रलाई कम्पनीको सह–प्रवक्तामा नियुक्त गरेको हो ।