images
images

टीकापुर विमानस्थलमा नेपाल एयरलाइन्सद्वारा परीक्षण उडान


  • 335
    SHARES
  • २०८१ कार्तिक १२ गते सोमबार

    टीकापुर विमानस्थलमा नेपाल एयरलाइन्सद्वारा परीक्षण उडान

    काठमाडौं । नेपाल एयरलाइन्सले टीकापुर विमानस्थलमा परीक्षण उडान गरेको छ । एयरलाइन्सले सोमबार कैलालीको टीकापुर विमानस्थलमा परीक्षण उडान गरेको हो ।

    परीक्षण उडानमा नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता ज्ञानेन्द्र भूल, क्याप्टेन महेश विष्ट, उज्जवल सिलवाल, इन्जिनियर सम्राट प्रधान लगायतका प्राविधिक टिम गएकाे थियाे ।

    टीकापुरबाट तत्कालीन अवस्थामा अछामको साँफेबगर, जुम्ला, काठमाडौं, धनगढी, नेपालगञ्जमा हवाइ यातायात चलेको थियो ।


    images

    Logo