images
images

राष्ट्र बैंकले गर्यो दुई वाणिज्य बैंकलाई कारवाही


  • 333
    SHARES
  • २०८१ पौष ११ गते बिहीबार

    राष्ट्र बैंकले गर्यो दुई वाणिज्य बैंकलाई कारवाही

    काठमाडौं । नेपाल राष्ट्र बैंकले दुई वाणिज्य बैंकलाई कारवाही गरेको छ । केन्द्रीय बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासिक अवधिमा नेपाल इन्भेष्टमेन्ट मेगा बैंक र प्रभु बैंकलाई कारवाही गरेको हो ।

    राष्ट्र बैंकले बैंक खाता खोल्दा, सञ्चालन गर्दा बैंकबाट पर्याप्त सावधानी नअपनाएकोले नेपाल इन्भेष्टमेन्ट मेगा बैंकलाई कारबाही गरिएको हो । राष्ट्र बैंकले यस्तो कार्य फेरि नगर्न सचेत गराएको छ ।

    यस्तै प्रभु बैंकलाई लकर रोक्का राख्न दिएको निर्देशन पालना नगरेको भन्दै राष्ट्र बैंकले सचेत गराएको छ ।


    images

    Logo