images
images

नेप्सेको सीईओमा चुडामणि चापागाईं नियुक्त


  • 534
    SHARES
  • २०८१ चैत्र १९ गते मंगलबार

    नेप्सेको सीईओमा चुडामणि चापागाईं नियुक्त

    काठमाडौं । नेपाल स्टक एक्स्चेन्जको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा चुडामणि चापागाईं नियुक्त भएका छन् । सोमबार बसेकोमन्त्रिपरिषदको  बैठकले उनलाई नेप्से सीईओमा नियुक्त गरेको हो। 

    झापाका चापागाईंले लामो समय सानिमा बैंक तथा सानिमा  रिलायन्स लाइफ इन्स्योरेन्समा रहेर काम गरेका छन् । नेप्सेको सीईओ पद माघ २५ गतेदेखि रिक्त छ ।

     


    images

    Logo