images
images

लक्ष्मी बैंकले बोलायो साधारणसभा 


  • 367
    SHARES
  • २०७८ मंसिर १५ गते बुधबार

    लक्ष्मी बैंकले बोलायो साधारणसभा 

    काठमाडौं । लक्ष्मी बैंकले साधारणसभा बोलाएको छ । मंगलबार बसेको सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको हो । 

    बैंकले पुष ८ गते दिउस २ बजे अग्रवाल भवन कमलपोखरीमा बस्नेगरी साधारणसभा बोलाएको हो । उक्त साधारणसभामा प्रस्तावित लाभांश ८ प्रतिशत बोनस शेयर र ३.३ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव पारित गर्नेछ । 

    सो सभा प्रयोजनको लागि बैंकले मंसिर २४ गते शेयरधनि बिताब खाता (बुक क्लोज) गर्ने निर्णय गरेको छ । 


    images

    Logo