images
images

बढ्यो पेट्रोल र डिजेलको मूल्य, अब कति पर्छ ?


  • 567
    SHARES
  • २०८२ आषाढ १ गते आइतबार

    बढ्यो पेट्रोल र डिजेलको मूल्य, अब कति पर्छ ?

    काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । इण्डियन आयल कर्पाेरेशनबाट मूल्य बढेर आएपछि नेपालमा पनि निगमले समायाेजन गरेकाे हाे । 

    यससँगै अब पेट्राेलकाे पहिलाे वर्गमा प्रतिलिटर १५७.५०, दाेस्राेमा १५९ र तेस्राेमा १६० रुपैयाँ पुगेकाे छ ।

    बढेकाे मूल्य आजै रातिदेखि लागू हुने निगमले जनाएकाे छ ।


    images

    Logo