images
images

सपोर्ट लघुवित्तले बोलायो साधारणसभा,बुक क्लाेज कहिले ?


  • 327
    SHARES
  • २०७८ मंसिर १६ गते बिहीबार

    सपोर्ट लघुवित्तले बोलायो साधारणसभा,बुक क्लाेज कहिले ?

    काठमाडौं । सपोर्ट लघुवित्तले साधारणसभा बोलाएको छ । बुधबार बसेको सञ्चालक समितिको बैठकले  पुष १० गते बस्नेगरी साधारणसभा बोलाएको हो ।

    उक्त साधारणसभामा कम्पनीले प्रस्ताव गरेको ३० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि १.५७८९४७३६ नगद लाभांश वितरणको प्रस्ताव पारित गर्नेछ । 

    उक्त प्रयोजनका लागि कम्पनीले पुष १ गते शेयरधनी किताब खाता (बुक क्लोज) गर्ने निर्णय गरेको छ । 


    images

    Logo