उच्च अदालतको न्यायाधीशमा २७ जनाको नाम सिफारिस, को को परे ?
478
SHARES
२०८२ श्रावण २२ गते बिहीबार
काठमाडौं । उच्च अदालतको न्यायाधीश पदका लागि २७ जनालाई सिफारिस गरिएको छ । बिहीबार बसेको न्याय परिषदको बैठकले उनीहरुको नाम सिफारिस गरेको हो ।
न्याय परिषद्का अनुसार यमबहादुर बुढामगरलाई उच्च अदालत जुम्ला, गोपालप्रसाद बास्तोलालाई उच्च अदालत पाटन, गिरिराज गौतमलाई उच्च अदालत महेन्द्रनगर, युवराज गौतमलाई उच्च अदालत विराटनगरको अस्थायी इजलास ओखलढुंगा नियुक्तिसँगै पदस्थापन गरिएको छ।