images
images

आज प्रधानमन्त्री ओलीले संसद्‌मा सम्बोधन गर्दै


  • 284
    SHARES
  • २०८२ श्रावण २८ गते बुधबार

    आज प्रधानमन्त्री ओलीले संसद्‌मा सम्बोधन गर्दै
    काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभाको आजको बैठकमा सम्बोधन गर्ने भएका छन् ।
     
    प्रधानमन्त्री ओलीले पछिल्लो विदेश भ्रमण, सरकारका उपलब्धि र समसामयिक विषयमा सम्बोधन गर्ने प्रधानमन्त्री ओलीका सञ्चारविज्ञ रामशरण बजगाईँले जानकारी दिए ।
     
    तुर्कमेनिस्तानको अवाजा सहरमा सम्पन्न भूपरिवेष्टित विकासशील राष्ट्रहरूको तेस्रो संयुक्त राष्ट्रसङ्घीय सम्मेलनमा सहभागी भई प्रधानमन्त्री ओली यही साउन २३ गते स्वदेश फर्किएका हुन् । प्रतिनिधिसभाको बैठक अपराह्न १ः०० बजे हुनेछ ।


    images

    Logo