images
images

राजगढमा वडा अध्यक्ष साहको निधन


  • 238
    SHARES
  • २०८२ भाद्र ४ गते बुधबार

    राजगढमा वडा अध्यक्ष साहको निधन

    राजविराज (सप्तरी) । राजगढ गाउँपालिका– ५ का वडाध्यक्ष देवेन्द्र साहको ७० वर्षको उमेरमा निधन भएको छ । अर्बुद रोगबाट पीडित उनको उपचारका क्रममा चिवनको भरतपुर क्यान्सर अस्पतालमा आज बिहान  निधन भएको सोही गाउँपालिकाकी उपाध्यक्ष रेणुदेवी मण्डलले बताए। 

    जनता समाजवादी पार्टीबाट निर्वाचित  उनी तीन वर्षदेखि क्यान्सरबाट पीडित थिए । उनका दुई छोरा र तीन छोरी छन् । 


    images

    Logo