images
images

सुर्योदय लघुवित्तले २० प्रतिशत लाभांश पारित गर्न बोलायो साधारणसभा


  • 494
    SHARES
  • २०७८ मंसिर २३ गते बिहीबार

    सुर्योदय लघुवित्तले २० प्रतिशत लाभांश पारित गर्न बोलायो साधारणसभा

    काठमाडौं । सुर्योदय लघुवित्तले  साधारणसभा बोलाएको छ । बुधबार बसेको सञ्चालक समितिको बैठकले सो निर्णय गरेको हो । यस संस्थाले पुष १६ गते सहयात्रि पार्टि प्यालेस स्याङ्जामा बिहान ११ बजे बस्नेगरि बोलाएको छ । 

    उक्त सभामा कम्पनीले प्रस्ताव गरेको २० प्रतिशत बोनस शेयर पारित गर्नेछ । सो सभा प्रयोजनको लागि कम्पनीले पुष १ गतेदेखि पुष १६ गतेसम्म शेयरधनी किताब खाता बन्द गर्ने निर्णय गरेको छ । 


    images

    Logo