images
images

२१ प्रतिशत बोनस शेयर पछि नेरुडे लघुवित्तको शेयर मुल्य समायोजन


  • 408
    SHARES
  • २०७८ मंसिर २६ गते आइतबार

    २१ प्रतिशत बोनस शेयर पछि नेरुडे लघुवित्तको शेयर मुल्य समायोजन

    काठमाठौं ।आज नेप्सेमा नेरुडे लघुवित्तको शेयर मूल्य समायोजन हुँदैछ । नेप्सेका अनुसार लघुवित्तको २१.४८७५ प्रतिशत बोनस पछिको शेयर मुल्य समायोजन हुने भएको हो । 

    सो लघुवित्तको बुक क्लोज पछिको शेयर मुल्य १ हजार ४१ रुपैयाँ १८पैसामा  समायोजन हुनेछ । उक्त लघुवित्तको अन्तिम कारोबार १ हजार २ सय ६२ रुपैयाँ ९० पैसामा मा भएको थियो । 

    लघुवित्तले वार्षिक साधारण सभाबाट पारित भए बमोजिम चुक्ता पूँजीको २१.४८७५ प्रतिशत बोनस शेयर र १.१३० प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको थियो ।


    images

    Logo