images
images

पूर्वाधार बैंकलाई अन्तरबैंकिङ कारोबार गर्ने बाटो खुल्यो


  • 482
    SHARES
  • २०७८ मंसिर २७ गते सोमबार

    पूर्वाधार बैंकलाई अन्तरबैंकिङ कारोबार गर्ने बाटो खुल्यो

    काठमाडौं । पूर्वाधार बैंकलाई अन्तरबैंक कारोबार गर्ने बाटो खुलेको छ । नेपाल राष्ट्र बैंकले पूर्वाधार विकास बैंकका लागि एकीकृत निर्देशन जारी गर्दै अन्तरबैंकिङ कारोबारका लागि बाटो खोलिदिएको हो  ।

    यसअघि बैंकलाई यस्तो कारोबार गर्ने अनुमति थिएन । बैंकहरुले अल्पकालीन तरलता व्यवस्थापनका लागि अर्को बैंकसँग सापटी दिने व्यवस्था गरिएको छ । 

    तर, राष्ट्र बैंकले यसरी हुने अन्तरबैंक सापटीको अवधि अधिकतम ७ दिनमात्रै हुनसक्ने व्यवस्था गरेको छ । यो निर्देशनसँगै नेपालको एकमात्र पूर्वाधार बैंकको रुपमा रहेको नेपाल इन्फ्रास्टक्चर बैंकलाई अन्तरबैंक कारोबार गर्न बाटो खुलेको छ ।


    images

    Logo