images
images

यस्ता छन् मन्त्रिपरिषद् बैठकका ११ निर्णयहरु


  • 312
    SHARES
  • २०८२ कार्तिक १३ गते बिहीबार

    यस्ता छन् मन्त्रिपरिषद् बैठकका ११ निर्णयहरु

    काठमाडौं । मन्त्रिपरिषद् बैठकले ११ निर्णय गरेको छ । मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले गरेका निर्णयहरू बिहीबार सार्वजनिक गरिएको हो।

    बैठकले सङ्घीय संसद्का पदाधिकारी तथा सदस्यहरूको पारिश्रमिक र सुविधा सम्बन्धी ऐन, २०७३ को अनुसूची(२ मा हेरफेर गर्ने निर्णय गरेको छ। जसअन्तर्गत पदाधिकारीका स्वकीय सचिवालयको दरबन्दी घटाउने निर्णय गरेको छ । 

    त्यस्तै, बैठकले कतारको दोहामा आयोजना हुने ‘सेकेन्ड वर्ल्ड समिट फर सोसल डेभलपमेन्ट’ कार्यक्रममा सहभागी हुन राष्ट्रपति रामचन्द्र पौडेलको नेतृत्वमा २०८२ कार्तिक १७ देखि २० गतेसम्म हुने औपचारिक भ्रमण स्वीकृत गरेको छ।

    1.jpg
    undefined
    2.jpg
    undefined


    images

    Logo