images
images

प्रतिनिधिसभा निर्वाचनका लागि ५ अर्ब रुपैयाँ बजेट स्वीकृत


  • 409
    SHARES
  • २०८२ कार्तिक २८ गते शुक्रबार

    प्रतिनिधिसभा निर्वाचनका लागि ५ अर्ब रुपैयाँ बजेट स्वीकृत

    काठमाडौं । फागुन २१ गते तोकिएको प्रतिनिधि सभा निर्वाचनको लागि ४ अर्ब ९६ करोड  रुपैयाँ बजेट स्वीकृत भएको छ । निर्वाचन आयोगले माग गरे अनुसारको बजेट स्वीकृत नभएपनि स्रोत सुनिश्चितता भने भएको हो ।

    निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सात अर्ब ८१ करोड रुपैयाँ बजेट माग गरेको थियो । 

    आयोगको प्रस्ताव र विगतमा भएको निर्वाचनको खर्चलाई मध्यनजर गर्दै  अर्थमन्त्रालयले दिइने निकासा र त्यसको  थप स्रोतको बारेमा अझै छलफल जारी राखेको जनाएको छ । 


    images

    Logo