images
images

एनआरएन इन्फ्रास्टक्चर डेभलपमेन्टले बोलायो साधारणसभा


  • 385
    SHARES
  • २०७८ पौष ७ गते बुधबार

    एनआरएन इन्फ्रास्टक्चर डेभलपमेन्टले बोलायो साधारणसभा

    काठमाडौं । एनआरएन इन्फ्रन्स्टक्चर डेभलपमेन्टले साधारणसभा बोलाएको छ । शुक्रबार बसेको सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको हो । 

    कम्पनीले पुष २९ गते बिहान ११ बजे अप्रपाली व्यङ्क्वेट काठमाडौंमा बस्नेगरी साधारणसभा बोलाएको छ । सो सभामा कम्पनीले प्रस्ताव गरेको ५ प्रतिशत बोनस शेयर र ०.२६ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव पारित गर्नेछ । 

    उक्त सभा प्रयोजनको लागि कम्पनीले पुष १५ गते शेयरधनी बिताब खाता बन्द गर्ने निर्णय गरेको छ । 


    images

    Logo