images
images

सानिमा बैंकका सीईओ आचार्यद्वारा पदभार ग्रहण


  • 152
    SHARES
  • २०८२ माघ १३ गते मंगलबार

    सानिमा बैंकका सीईओ आचार्यद्वारा पदभार ग्रहण

    काठमाडौं । सानिमा बैंकका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत पवनकुमार आचार्यले पदभार ग्रहण गरेका छन् । सानिमा बैंक लिमिटेडको सञ्चालक समितिको कार्तिक २४ गतेको बैठकले प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गर्ने निर्णय गरेका आचार्यले मंगलबारदेखि पदभार ग्रहण गरेका हुन् । 

    २१ वर्षदेखि सानिमा बैंकमा विशिष्ट योगदान पुर्‍याउँदै आएका आचार्यले संयुक्त राज्य अमेरिकाको पिट्सबर्ग स्टेट युनिभर्सिटीबाट स्नातकोत्तर उपाधि हांसिल गरेका छन् । आचार्यले भारतको एमएनआईटी जयपुरबाट इन्जिनियरिङमा स्नातक डिग्री हासिल गरेका छन् । 


    images

    Logo