images
images

भिरबाट लडेर वडासदस्य अर्खालीको मृत्यु


  • 239
    SHARES
  • २०८२ चैत्र १३ गते शुक्रबार

    भिरबाट लडेर वडासदस्य अर्खालीको मृत्यु

    गोदावरी (कैलाली) । चुरे गाउँपालिका–५ भासु गाउँमा भिरबाट लडेर वडासदस्यको मृत्यु भएको छ ।

    जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक योगेन्द्र तिमिल्सिनाका अनुसार चुरे गाउँपालिका–५ का वडासदस्य ४७ वर्षीय दुर्गा अर्खालीको मृत्यु भएको हो । उहाँ घर नजिकैको जङ्गलमा बाख्रा चराउन गएका थिए तर साँझसम्म पनि घर नफर्किएपछि खोजतलास गर्दा निजको शव फेला परेको थियो । यो घटना गए रातिको हो ।


    images
    images

    Logo