images
images

आज अपराह्न ४ बजे मन्त्रिपरिषद् बैठक बस्दै


  • 303
    SHARES
  • २०८२ चैत्र १६ गते सोमबार

    आज अपराह्न ४ बजे मन्त्रिपरिषद् बैठक बस्दै
    काठमाडौँ । नेपाल सरकार, मन्त्रिपरिषद्को नियमित बैठक आज बस्दैछ ।
     
    बैठक अपराह्न ४ बजे सिंहदरबारमा बस्ने शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री एवं नेपाल सरकारका प्रवक्ता सस्मित पोखरेलले जनाएका छन् ।
     
    यही चैत १३ गते गठित वालेन्द्र शाह नेतृत्वको वर्तमान सरकारको पहिलो मन्त्रिपरिषद् बैठक सोही दिन बसेको थियो ।


    images

    Logo