images
images

चितवनमा सञ्चालित ‘स्विप अपरेशन’मा ११३ जना पक्राउ


  • 183
    SHARES
  • २०८३ बैशाख ११ गते शुक्रबार

    चितवनमा सञ्चालित ‘स्विप अपरेशन’मा ११३ जना पक्राउ

    चितवन । जिल्ला प्रहरी कार्यालयले विशेष ‘स्विप अपरेशन’ सञ्चालन गरेर ११३ जनालाई नियन्त्रणमा लिइएको छ । 

    बिहीबार सञ्चालन भएको उक्त कारबाहीमा लागुऔषध बिक्री तथा सेवन, मादकपदार्थ पिएर हल्ला गर्ने, यात्रुहरूको इच्छाविपरीत झोला तथा सामान तानी दुःख दिने, सरकारी कार्यालयमा सेवा प्रवाहमा अवरोध गरेका, सवारीसाधनको स्वरूप परिवर्तन  तथा ध्वनि प्रदूषण गर्दै मोटरसाइकल चलाउने चालकहरूलाई नियन्त्रणमा लिइएको हो । 


    images
    images

    Logo