images
images

मधेस प्रदेशसभाको  अधिवेशन मध्यरातदेखि अन्त्य हुने


  • 241
    SHARES
  • २०८३ बैशाख ११ गते शुक्रबार

    मधेस प्रदेशसभाको  अधिवेशन मध्यरातदेखि अन्त्य हुने

    महेन्द्रनगर (धनुषा) । मधेस प्रदेशसभाको चालु  अधिवेशन आज मध्यरातदेखि अन्त्य हुने भएको छ ।

    मधेस प्रदेश प्रमुखको कार्यालयले आज  विज्ञप्ति जारी गरेर  मधेस प्रदेश मन्त्रिपरिषद्को सिफारिसमा नेपालको संविधानको धारा १८३ को उपधारा (२) बमोजिम प्रदेश प्रमुख सुरेन्द्रलाभ कर्णबाट शुक्रबार राति १२ः०० बजेदेखि लागू हुने गरी प्रदेशसभाको चालु अधिवेशन अन्त्य गरिएको जनाइएको छ ।

    मन्त्रिपरिषद्को यही वैशाख ९ गतेको बैठकले आज मध्यरातदेखि अधिवेशन अन्त्य गर्ने निर्णय गरेको थियो । 


    images
    images

    Logo