images
images

मन्त्रिपरिषद् बैठक सिंहदरबारमा जारी


  • 105
    SHARES
  • २०८३ बैशाख २५ गते शुक्रबार

    मन्त्रिपरिषद् बैठक सिंहदरबारमा जारी

    काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले आह्वान गरेको मन्त्रिपरिषद् बैठक सुरु भएको छ।बैठक अहिले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसिरहेको छ।

    प्रधानमन्त्रीको सचिवालय स्रोतका अनुसार बैठकमा सरकारका नियमित कामकारबाही, मन्त्रालयगत गतिविधि तथा समसामयिक राजनीतिक र प्रशासनिक विषयसँगै केही महत्त्वपूर्ण निर्णय हुन सक्ने बताइएको छ ।


    images

    Logo