images
images

एसईईको नतिजा मंगलवार प्रकाशित हुने


  • 226
    SHARES
  • २०८३ बैशाख २७ गते आइतबार

    एसईईको नतिजा मंगलवार प्रकाशित हुने

    भक्तपुर । माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा मंगलवार सार्वजनिक हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले नतिजा सार्वजनिक गर्ने अन्तिम तयारी गरेको जनाएको छ । 

    आइतबार बोर्डको परीक्षा नियन्त्रण कार्यालयले सूचना जारी गरी एसईईको नतिजा हेर्ने माध्यमबारे समेत जानकारी दिएको छ । कार्यालयका अनुसार, एसएमएस गरेर वा सिधै वेबसाइटमा गएर एसईईको नजिता हेर्न सकिने छ । 

    सूचनाअनुसार, नियमित र ग्रेडवृद्धि परीक्षाको नतिजा एसएमएस र आईभीरबाट तीन ठाउँबाट जान्न सकिनेछ। त्यस्तै, १४ वटा वेबसाइटमा पनि प्रकाशन हुने कार्यालयले जनाएको छ। 

    see-2082_2xrCPAEjF9.jpg
    undefined




    images

    Logo