images
images

राष्ट्र बैंकको प्रतिवेदन अर्थमन्त्रीसमक्ष पेस


  • 284
    SHARES
  • २०८३ बैशाख २८ गते सोमबार

    राष्ट्र बैंकको प्रतिवेदन अर्थमन्त्रीसमक्ष पेस

    काठमाडौ । नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०८३/८४ को  पूर्ण बजेटकालीन समीक्षा प्रतिवेदन अर्थमन्त्री डा स्वर्णीम वाग्लेलाई बुझाएको छ । 

    नेपाल राष्ट्र बैंकका गभर्नर डा विश्व पौडेललले आज अर्थमन्त्री वाग्लेसमक्ष सो प्रतिवेदन बुझाएककाा हुन् ।  नेपाल राष्ट्र बैंक ऐन, २०५८ अनुसार सरकारको वार्षिक बजेट तर्जुमा गर्ने प्रयोजनका लागि बैंकले मुलुकको आर्थिक तथा वित्तीय अवस्थाको सम्बन्धमा नेपाल सरकारसमक्ष एक प्रतिवेदन पेस गर्ने व्यवस्था रहेको छ ।

     


    images

    Logo