images
images

यस्तो छ सरकारको नीति तथा कार्यक्रम (पूर्णपाठसहित)


  • 272
    SHARES
  • २०८३ बैशाख २८ गते सोमबार

    यस्तो छ सरकारको नीति तथा कार्यक्रम (पूर्णपाठसहित)

    काठमाडौँ ।  सरकारले आगामी आर्थिक बर्षका लागि नीति तथा कार्यक्रम संघीय सदनमा पेश गरेको छ ।

    राष्ट्रपति रामचन्द्र पौडेलले संघीय सदनको संयुक्त बैठकमा सरकारको आगामी आर्थिक वर्ष २०८३-८४ को नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् ।

    संघीय संसदको संयुक्त बैठकलाई सोमबार यहाँ प्रस्तुत गरेको १०० बुँदे नीति तथा कार्यक्रममले भ्रष्टाचारमा शुन्य सहनशीलताको नीति लिएको छ । 

    निजामती कर्मचारीलाई तटस्थ बनाउने, दलसँग आवद्धता भएमा जागीरबाटै हटाउनेसम्मको नीति सरकारले लिएको छ ।  

    सूचना प्रविधि क्षेत्रलाई राष्ट्रिय रणनीतिक उद्योग घोषणा गरी ‘सफ्टवेर’ ‘डिजिटल’ सेवालाई प्रवर्धन गर्ने लगायतका नीति कार्यक्रम अघि सारिएको छ ।

    यस्तो छ सरकारको नीति कार्यक्रमको पूर्णपाठ :

     

     


    images

    Logo