images
images

सुदूरपश्चिम विश्वविद्यालयका छात्रवृत्ति र प्रवेश परीक्षा स्थगित


  • 111
    SHARES
  • २०८३ भाद्र ११ गते बिहीबार

    सुदूरपश्चिम विश्वविद्यालयका छात्रवृत्ति र प्रवेश परीक्षा स्थगित

    कञ्चनपुर ।  कञ्चनपुरको महेन्द्रनगरस्थित सुदूरपश्चिम विश्वविद्यालयले पुनःप्रवेश परीक्षा र छात्रबृत्ति परीक्षा स्थगित गरेको छ ।

    भोटेकोशी नदीमा आएको विनाशकारी बाढी तथा त्यसपछि देशभर उत्पन्न असहज परिस्थितिलाई मध्यनजर गर्दै परीक्षा स्थगित गरिएको उपकुलपति किशनदत्त भट्टले जानकारी दिए । 

    उनले पुनःप्रवेश परीक्षा र छात्रबृत्तिसम्बन्धी परीक्षा अर्का सूचना आएपछि जानकारी हुने बताए । भोटेकोशी बाढीमा परी सुदूरपश्चिमका ८५ जना सम्पर्कविहीन अवस्थामा छन् ।


    images
    images

    Logo