images
images

अर्थमन्त्री डा वाग्ले र भारतीय समकक्षी सीतारमणबीच भेटवार्ता


  • 178
    SHARES
  • २०८३ आश्विन १ गते बिहीबार

    अर्थमन्त्री डा वाग्ले र भारतीय समकक्षी सीतारमणबीच भेटवार्ता
    काठमाडौँ, १ असोजः भारत भ्रमणमा रहनुभएका अर्थमन्त्री डा स्वर्णिम वाग्ले र भारतीय समकक्षी निर्मला सीतारमणबीच भेटवार्ता भएको छ ।
     
    आज अपराह्न ५ः०० बजे नयाँ दिल्लीस्थित कर्तव्य भवन परिसरमा रहेको भारतीय वित्त मन्त्रालयमा उनीहरूबीच भेटवार्ता भएको हो । भेटमा दुवै देशका सरकारी प्रतिनिधिमण्डलका सदस्यहरू सहभागी छन् । 




    images
    images

    Logo