images
images

सुनको मूल्य स्थिरः चाँदीको घट्यो


  • 122
    SHARES
  • २०८३ आश्विन २० गते मंगलबार

    सुनको मूल्य स्थिरः चाँदीको घट्यो

    काठमाडौं । स्थानीय बजारमा आज सुनको मूल्य स्थिर रह्यो भने चाँदीको मूल्य प्रतितोला रु १५ ले घटेको छ ।

    नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज मङ्गलबार छापावाल सुन प्रतितोला रु दुई लाख ९१ हजार ५०० र त्यति चाँदीको मूल्य रु चार हजार ४१५ कायम भएको छ ।  

    सोमबार छापावाल सुन प्रतितोला रु दुई लाख ९१ हजार ५०० र चाँदीको मूल्य रु चार हजार ४३० कायम थियो ।


    images
    images

    Logo