images
images

सुनचाँदीको मूल्य घट्यो, कतिमा हुदैँछ आजको कारोबार ?


  • 134
    SHARES
  • २०८३ आश्विन २९ गते बिहीबार

    सुनचाँदीको मूल्य घट्यो, कतिमा हुदैँछ आजको कारोबार ?

    काठमाडौँ । स्थानीय बजारमा आज सुनको मूल्य  १,१०० र चाँदीको मूल्य २२० ले घटेको छ ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज बिहीबार छापावाल सुन प्रतितोला दुई लाख ८८ हजार ४०० र चाँदीको मूल्य रु चार हजार ३५ कायम रहेको छ । 

    बुधबार छापावाल सुन प्रतितोला रु दुई लाख ८९ हजार ५०० र चाँदीको मूल्य रु चार हजार २५५  थियो ।


    images
    images

    Logo