काठमाडौं । एभरेष्ट इन्स्योरेन्सले ६.३१५८ प्रतिशत लाभांश घोषणा गरेको छ । फागुन १० गते बसेको सञ्चालक समितीको बैंठकले उक्त लाभांश घोषणा गरेको हो ।
सो इन्स्योरेन्सले ६ प्रतिशत बोनस शेयर र ०.३१५८ नगद लाभांश वितरण गर्ने भएको छ । आगामी बर्षको साधारण सभाले पारित गरेपछि पश्चात मात्र सो लाभांश वितरण गरिनेछ ।