images
images

एमसीसीको भाषा देख्दा मलाई पनि कता कता घोच्छ


  • 732
    SHARES
  • २०७८ फाल्गुण १५ गते आइतबार

    एमसीसीको भाषा देख्दा मलाई पनि कता कता घोच्छ

    काठमाडौं । पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले एमसीसीमा उल्लेखित भाषा देख्दा आफूलाई पनि घोच्ने गरेको बताएका छन् । एमसीसीको बारेमा संसदमा छलफलमा बोल्दै उनले २०१७ र २०१९ मा भएको सम्झौतामा उल्लेखित भाषा घोच्ने खालको भएको टिप्पणी गरेका हुन् । 

    मैले सम्झौता हुनुभन्दा अगाडि यो सहयोग लिनुपर्छ भनेको हुँ । तर, पछि २०१७ र २०१९ मा उल्लेखित सम्झौताको भाषा घोच्ने खालको छ । त्यसलाई सच्याउन पाएको भए उपयुक्त हुन्छ भन्ने मलाई पनि लागेको छ । 


    images

    Logo