images
images

एमसीसी पारित गर्न संसद बैठक सुरु हुँदै


  • 340
    SHARES
  • २०७८ फाल्गुण १५ गते आइतबार

    एमसीसी पारित गर्न संसद बैठक सुरु हुँदै

    काठमाडौं । मिलिनियम च्यालेञ्ज कम्प्याक्ट (एमसीसी) पारित गर्न संसद बैठक सुरु भएको छ । अर्थमन्त्री जनार्दन शर्माले प्रस्तुत गरेको उक्त प्रस्ताव सैद्धान्तिक छलफलबाट स्वीकृत भएको एमसीसीको दफावार छलफल सुरु भएको हो । 

    अहिले बसेको बैठकले सो छलफललाई पारित गर्नेछ । 


    images

    Logo