काठमाडौं । नयाँ बानेश्बरस्थित संसद भवन अगाडीको मुख्य सडकमा शंकास्पद वस्तु भेटिएको छ । शंकास्पद वस्तु भेटिपछि सो क्षेत्रलाई सुरक्षाका लागि मुख्य सडकलाई बन्द गरेको छ ।
उक्त बस्तुलाई निष्किृय पार्नेको लागि डिस्फोजल टोलीलाई खबर गरेका हुन् । यो शंककास्पद बस्तुलाई प्रेसर कुकरमा राखेर नो एमसीसी लेखिएको छ ।