काठमाडौं । चिलिमे हाइड्रोपावर कम्पनीको बोनस शेयर नेप्सेमा सुचीकृत भएको छ । आइतबार कम्पनीको ७.५ प्रतिशत बोनस बराबरको ४७ लाख १० हजार ५ सय ४४ कित्ता बोनस शेयर नेप्सेमा सुचीकृत भएको हो ।
उक्त सेयर सम्वन्धित सेयरधनीहरुको हितग्राही खातामा जम्मा भएपछि खरिदबिक्री गर्न सकिनेछ ।