छ्याङ्दी हाइड्रोपावरले हकप्रद शेयर जारी गर्दा बिक्री नभएको साधारण शेयर लिलामीमा बिक्री गर्ने भएको छ । यसको विवरण यसप्रकार छ ।
बिक्री हुने कित्ता : ५९८२७ कित्ता (साधारण शेयर)
न्यूनतम मूल्य : १०० रुपैयाँ
खुला हुने मिति : २०७८ चैत १ गते
खुला हुने मिति : २०७८ चैत ९ गते
बिक्री प्रबन्धक : ग्लोबल आईएमई क्यापिटल