images
images

गरिमा विकास बैंकको १५ औं वार्षिक साधारणसभा आह्वान


  • 687
    SHARES
  • २०७८ फाल्गुण २६ गते बिहीबार

    गरिमा विकास बैंकको १५ औं वार्षिक साधारणसभा आह्वान

    गरिमा विकास बैंकले १५ औं वार्षिक साधारणसभा बोलाएको छ । साधारणसभाको विवरण यसप्रकार छ । 

    मिति : २०७८ चैत १८ गते
    स्थान : होटेल पोखरा ग्रण्ड, विरौटा, पोखरा, कास्की
    समय : बिहान १०ः३० बजे

    छलफलका विषयहरु :

    - १६ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव पारित गर्ने
    - संस्थापक शेयरको निष्काशन गर्ने प्रस्ताव पारित गर्ने
    - गरिमा विकास बैंक र अन्य बैंक तथा वित्तिय संस्थाहरु बिच गाभ्ने गाभिने सम्बन्धि सम्पुर्ण कार्य गर्नलाई सञ्चालक समितिलाई अख्तियारी दिने

    बुक क्लोज : २०७८ चैत ४ गतेदेखि चैत १८ गतेसम्म


    images

    Logo