images
images

१२२ पुग्यो डलरको मूल्य, कस्तो छ अन्य देशको विनिमयदर ?


  • 475
    SHARES
  • २०७८ फाल्गुण २९ गते आइतबार

    १२२ पुग्यो डलरको मूल्य, कस्तो छ अन्य देशको विनिमयदर ?

    काठमाडौं । नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर यस प्रकार तोकेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर १ को खरिददर अधिकतम १ सय २२ रुपैयाँ २५ पैसा र बिक्रीदर १ सय २२ रुपैयाँ ८५ पैसा कायम गरेको छ ।

    युरोपियन युरो आज १ को खरिददर १ सय ३४ रुपैयाँ १३ पैसा र बिक्रीदर १ सय ३४ रुपैयाँ ७९ पैसा रहेको छ । 

    binimaya.JPG

     


    images

    Logo