काठमाडौं । नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर यस प्रकार तोकेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर १ को खरिददर अधिकतम १ सय २२ रुपैयाँ २५ पैसा र बिक्रीदर १ सय २२ रुपैयाँ ८५ पैसा कायम गरेको छ ।
युरोपियन युरो आज १ को खरिददर १ सय ३३ रुपैयाँ ३९ पैसा र बिक्रीदर १ सय ३४ रुपैयाँ ४ पैसा रहेको छ ।
