काठमाडौं । नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर यस प्रकार तोकेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलरको मूल्य बढेको छ ।
आज अमेरिकी डलर १ को खरिददर अधिकतम १ सय २२ रुपैयाँ २८ पैसा र बिक्रीदर १ सय २२ रुपैयाँ ८८ पैसा कायम गरेको छ ।
त्यस्तै, युरोपियन युरो आज १ को खरिददर १ सय ३४ रुपैयाँ ५० पैसा र बिक्रीदर १ सय ३५रुपैयाँ १६ पैसा रहेको छ ।


