images
images

नारायणी डेभलपमेन्ट बैंकको १ लाख ४४ हजार कित्ता शेयर लिलामीमा


  • 743
    SHARES
  • २०७८ चैत्र ३ गते बिहीबार

    नारायणी डेभलपमेन्ट बैंकको १ लाख ४४ हजार कित्ता शेयर लिलामीमा

    नारायणी डेभलपमेन्ट बैंकले हकप्रद शेयर जारी गर्दा बिक्री नभएको साधारण शेयर लिलामीमा बिक्री गर्ने भएको छ । यसको विवरण यसप्रकार छ । 

    बिक्री हुने कित्ता :
    साधारण शेयर  ः १३ हजार ६ सय ५१ कित्ता 
    संस्थापक शेयर : १ लाख ३१ हजार ९ सय ९८ कित्ता 
    न्यूनतम मूल्य : १०० रुपैयाँ 
    खुला हुने मिति : २०७८ चैत १० गते
    बन्द हुने मिति : २०७८ चैत २७ गते
    बिक्री प्रबन्धक : ग्लोबल आईएमई क्यापिटल


    images

    Logo